ताजा समाचार


जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

sudurpaschim     २०७९ श्रावण १२, मा प्रकाशित


रसुवा । जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी भएका छन् ।आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका हुन् । बिरामी हुनेहरु रसुवा र लमजुङका रहेका छन् । बिरामीमध्ये चार जनालाई त्रिशूली अस्पताल रेफर गरिएको जिल्ला अस्पताल रसुवाले जनाएको छ ।

जङ्गलमा पाइने च्याउ सकभर नखान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा। निरज फोजुको आग्रह छ ।


प्रतिक्रिया




Top