ताजा समाचार


बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

sudurpaschim     २०७८ बैशाख ५, मा प्रकाशित


बझाङ ।बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा ८ वारीलका ४८ वर्षिय गालु बोहराको मृत्यु भएको उहाँका आफन्तहरुले जनाएका छन् ।मृतकका आफन्तहरुका अनुसार गाँउ नजिकैको जँङ्गलमा दाउरा काट्न गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।

त्यस्तै बझाङमा विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । हिजो दिउँसो देखी विद्युत सेवा अवरुद्ध हुँदा उद्योगधन्दा कलकारखाना तथा सञ्चार माध्यम समस्यामा परेका छन् ।आज दिउँसो आएको हावाहुरीले डडेल्धुरा र खोड्पेको विचमा रुख ढलेका कारण अवरुद्ध बनेको थियो


प्रतिक्रिया




Top